०७ असार २०८३, आइतबार

काँग्रेस सभापतिको उम्मेदवारी दर्ता शुल्क ३० हजार

मंसिर २५, २०७८
काँग्रेस सभापतिको उम्मेदवारी दर्ता शुल्क ३० हजार

काँग्रेसका   पदाधिकारीमा उम्मेदवारी  दिन  छुट्टा–छुट्टै   शुल्क  निर्धारण गरिएको छ  ।  
गोरखापत्र दैनिक लेख्छ–सभापति   पदका   उम्मेदवारले    ३०   हजाररुपियाँ  उम्मेदवारी  दर्ता  शुल्क  तिर्नुपर्ने छ  ।  यस्तै उपसभापति  र    महामन्त्री  २५–२५ हजार  रुपियाँ उम्मेदवारी दर्ता शुल्क तिर्नुपर्ने छ ।  सहमहामन्त्री  पदका  उम्मेदवारले  २० हजार  र केन्द्रीय सदस्य पदका उम्मेदवार ले   १०  हजार   रुपियाँ  दर्ता शुल्क तिर्नुपर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्