२३ असार २०८३, मंगलबार

देउवाले टुंगाए पदाधिकारी- महामन्त्रीमा प्रदीप र प्रकाशशरण

मंसिर २५, २०७८
देउवाले टुंगाए पदाधिकारी- महामन्त्रीमा प्रदीप र प्रकाशशरण

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ नेतृत्वको लागि प्यानल तयार गरेका छन् । 

देउवाले महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेललाई उम्मेदवार बनाएका छन् । 

पेचिलो बनेको महामन्त्रीमा देउवाले कृष्ण सिटौला समूहबाट प्रदीप पौडेललाई उम्मेदवार बनाएका छन् । 

उम्मेदवारी दर्ता गर्न देउवा सवा ४ बजे राष्ट्रिय सभागृहमा पुगेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्