११ असार २०८३, बिहीबार

कस्तो रहनेछ आज दिनभरको मौसम ?

मंसिर २६, २०७८
कस्तो रहनेछ आज दिनभरको मौसम ?

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रहि अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
यस्तै आइतबार दिउँसो गण्डकी र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना रहेको छ ।  

यस्तै राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्