०१ असार २०८३, सोमबार

संसद अधिवेशन शुरू हुने भएपछि सांसद-कर्मचारीको एन्टिजेन परीक्षण गरिने

मंसिर २६, २०७८
संसद अधिवेशन शुरू हुने भएपछि सांसद-कर्मचारीको एन्टिजेन परीक्षण गरिने

मंसिर २८ बाट शुरू हुने संसद अधिवेशनका लागि संसद सचिवालयले सांसद, कर्मचारीहरूको एन्टिजेन परीक्षण गर्ने भएको छ । 

कोभिड–१९ को संक्रमणको जोखिम कायमै रहेको भन्दै सचिवालयले सोमवार बिहान ११ देखि दिउँसो ३ बजेसम्म एन्टिजेन परीक्षण अवधि तोकेको छ । 

एन्टिजेन परीक्षण अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हल नयाँ बानेश्वरमा हुने सचिवालयले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्