०२ असार २०८३, मंगलबार
कांग्रेस महाधिवेशन

कांग्रेस महाधिवेशन: उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित, कुन पदमा कसको उम्मेदवारी ?

मंसिर २६, २०७८
कांग्रेस महाधिवेशन: उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित, कुन पदमा कसको उम्मेदवारी ?

कांग्रेस महाधिवेशनमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । 

निर्वाचन समितिका अनुसार सभापतिमा ५, दुई जना उपसभापतिका लागि ७, दुई महामन्त्रीका लागि ६ र ८ सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ । 

त्यस्तै केन्द्रीय सदस्य खुलातर्फ ३५ सिटका लागि ९९, महिलातर्फ ९ सिटका लागि ३० जनाले उम्मेदवारी दिएका छन् । 

हेरौं सूची

salt training

कमेन्ट गर्नुहोस्