०१ असार २०८३, सोमबार

सभापतिमा विजयका लागि शेखरलाई रामचन्द्र पौडेलले दिए शुभकामना !

मंसिर २७, २०७८
सभापतिमा विजयका लागि शेखरलाई रामचन्द्र पौडेलले दिए शुभकामना !

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सभापति पदमा विजयका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवार डा. शेखर कोइरालालाई शुभकामना दिएका छन् ।

नेतृत्व चयनका लागि मतदान हुने दिने सोमवार बिहान भेट्न बोहराटार पुगेका शेखरलाई नेता पौडेलले शुभकामना दिएका हुन् ।

सोमवार बिहान नेता पौडेल र कोइरालाबीच बोहराटारमा भेटवार्ता भएको शेखरको सचिवालयले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्