१८ असार २०८३, बिहीबार
कांग्रेस महाधिवेशन

काँग्रेस महाधिवेशनः साढे ८ बजेसम्म ४ हजार ३७ मत खस्यो

मंसिर २७, २०७८
काँग्रेस महाधिवेशनः साढे ८ बजेसम्म ४ हजार ३७ मत खस्यो

नेपाली काँग्रसको नयाँ नेतृत्व चयनका लागि जारी मतदान अन्तिम चरणमा पुगेको छ।  निर्वाचन समितिका अनुसार सोमबार राति साढे ८ बजेसम्म ४ हजार ३७ मत खसेको छ भने उपसभापतिको ४२ सय र अरुको ३७ सय मत खसेको छ ।
निर्वाचन समितिले राति ९ बजेसम्म मतदानको समय तोकेको छ । काँग्रेसमा सोमबार मध्यान्ह साढे १२ बजेदेखि मतदान सुरु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्