१६ असार २०८३, मंगलबार
कांग्रेस महाधिवेशन

राति १ बजेदेखि कांग्रेसको मतगणना सुरु हुने

मंसिर २७, २०७८
राति १ बजेदेखि कांग्रेसको मतगणना सुरु हुने

नेपाली कांग्रेसको मतगणना राति १ बजेदेखि सुरु गर्ने तयारी भएको छ ।  का‌ंग्रेस निर्वाचन समितिका एक सदस्यले राति १ बजेदखि सभापतिको मतगणना सुरु गर्ने तयारी भएको बताए ।
मतदान सकिएपछि आवश्यक प्रक्रिया सम्पन्न गरेर १ बजेदेखि मतगणना सुरु गर्न लागिएको उनको भनाइ छ । निर्वाचन समितिले मतदान गर्ने समय साढे १० बजेसम्म तोकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्