०६ असार २०८३, शनिबार

कांग्रेस सभापतिमा ९५० मतगणना : देउवा र शेखरको कति–कति मत ?

मंसिर २८, २०७८
कांग्रेस सभापतिमा ९५० मतगणना : देउवा र शेखरको कति–कति मत ?

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको ९५० मतगणना भएको छ ।

सभापतिमा ९५० मतगणना हुँदा शेरबहादुर देउवाले ४५६, शेखर कोइरालाले ३५७ मत पाएका छन् ।

कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकामा ४ हजार ६७९ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस नेतृत्वका लागि प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेताहरु डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्