२३ जेठ २०८३, शनिबार

प्रदीप पौडेललाई उछिन्दै प्रकाशशरण महत तेस्रो स्थानमा

प्रदीप पौडेललाई उछिन्दै प्रकाशशरण महत तेस्रो स्थानमा

नेपाली कांग्रेसको महामन्त्रीको प्रतिस्पर्धामा संस्थापन पक्षका उम्मेदवार डा. प्रकाशशरण महत तेस्रो स्थानमा आइपुगेका छन् । 

एक हजार १९५ मतगणना हुँदा महत तेस्रो स्थानमा आएका छन् । यसअघिसम्म गगन थापा, विश्वप्रकाश  शर्मापछि तेस्रोमा प्रदीप पौडेल थिए । 

गगनले ७५६ मत पाउँदा विश्वप्रकाशले ४९० र महतले ३८९ मत पाएका छन् । प्रदीपले ३६९ मत पाएका छन् । मीनेन्द्र रिजालले २२३ र राजाराम कार्कीले ३९ मत पाएका छन् ।

बुधवार मध्यरातमा सम्पन्न मतगणनाका उपसभापतितर्फ संस्थापन पक्षका पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका थिए ।  

salt training

कमेन्ट गर्नुहोस्