१२ साउन २०८३, मंगलबार

प्रकाशशरणले फेरि उछिने प्रदीपलाई

प्रकाशशरणले फेरि उछिने प्रदीपलाई

नेपाली कांग्रेसको महामन्त्रीको प्रतिस्पर्धामा संस्थापन पक्षका उम्मेदवार डा. प्रकाशशरण महत फेरि  तेस्रो स्थानमा आइपुगेका छन् । 

दुई हजार १२० मतगणना हुँदा महतले प्रदीप पौडेललाई उछिन्दै तेस्रो स्थानमा आएका हुन् । 

यसअघि गगन थापा, विश्वप्रकाश  शर्मापछि तेस्रोमा प्रदीप पौडेल थिए । 

गगनले १३८५ मत पाउँदा विश्वप्रकाशले ८५१ र महतले ६९८ मत पाएका छन् । प्रदीपले ६२१ मत पाएका छन् । मीनेन्द्र रिजालले ३६५ र राजाराम कार्कीले ५९ मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्