०९ असार २०८३, मंगलबार
कांग्रेस महाधिवेशन

को–को भए खुलातर्फ कांग्रेस केन्द्रीय सदस्यमा विजयी ? (नामावलीसहित)

को–को भए खुलातर्फ कांग्रेस केन्द्रीय सदस्यमा विजयी ? (नामावलीसहित)

नेपाली काँग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदमा ३५ उम्मेदवार विजयी भएका छन् । निर्वाचन समितिले सार्वजनिक गरको अन्तिम मतपरिणामअनुसार सबैभन्दा धेरै मत शशांक कोइरालाले पाएका छन् । यस्तै ३५ औं नम्बरमा कृष्ण किशोर घिमिरे रहेका छन् ।

खुला केन्द्रीय सदस्यमा विजयी हुनेहरुमा शशांक कोइराला, एनपी साउद, बालकृष्ण खाँण, उदय शमशेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्र बहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, जिप छिरिङ लामा, अर्जुननरसिंह केसी, जितजंग बस्नेत, गोपालमान श्रेष्ठ, मोहन बहादुर बस्नेत, सुनील बहादुर थापा, नैनसिंह महर, दिलेन्द्र प्रसाद बडु, डा रामशरण महत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दीपक गिरी, सुरेन्द्र राज पाण्डे, पद्म नारायण चौधरी, राजीव ढुंगाना, गुरु बराल, सञ्जयकुमार गौतम, मदन बहादुर अमात्य, अजयबाबु सिवाकोटी, गणेश लामा, दिनेश कोइराला, उमेशजंग रायमाझी, मोहन आचार्य, गोपाल दहित र कृष्ण किशोर घिमिरे रहेका छन् । निर्वाचनमा खुला केन्द्रीय सदस्यमा ९९ जना प्रतिस्पर्धामा थिए ।

salt training

कमेन्ट गर्नुहोस्