१२ असार २०८३, शुक्रबार

नयाँ बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी

नयाँ बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी

काठमाडौंको नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । 

कम्प्लेक्सको जीप सेन्टरमा आगलागी भएको प्रहरीले जनाएको छ । 

अहिले आगो निभाउने प्रयास जारी छ । 
 

salt training

कमेन्ट गर्नुहोस्