०२ साउन २०८३, शनिबार

काँग्रेस केन्द्रीय सदस्यमा आरजु राणा विजयी

काँग्रेस केन्द्रीय सदस्यमा आरजु राणा विजयी

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा आरजु राणा देउवा विजयी भएकी छन् । उनी महिला खुलातर्फको प्रतिस्पर्धाबाट केन्द्रीय सदस्यमा विजयी भएकी हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी उनले २५३६ मत पाइन् ।

salt training

कमेन्ट गर्नुहोस्