३१ असार २०८३, बुधबार

०४२ सालको सत्याग्रहमा पक्राउ परेका नेताहरूलाई सम्मान

कात्तिक २०, २०७४
०४२ सालको सत्याग्रहमा पक्राउ परेका नेताहरूलाई सम्मान
काठमाडौं, १७ पुस - राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर नेपाली कांग्रेस काठमाडौ क्षेत्र नम्बर ८ ले २०४२ सालको सत्याग्रहमा पक्राउ परेका वाग्मती अञ्चलका नेताहरूलाई सम्मान गरेको छ ।15785439_1318689158151492_1803715465_o
उक्त कार्यक्रमको प्रमुख अतिथि कांग्रेस पूर्वमहामन्त्री तथा केन्द्रीय सदस्य प्रकाशमान सिंहले आजको दिनमा पनि मेलमिलापको उत्तिकै  सान्दर्भिकता रहेको बिचार ब्यक्त गरे ।
सो कार्यक्रम  उद्योगमन्त्री नविन्द्रराज जोशी लगायतका नेताहरूले आ-आफ्नो बिचार ब्यक्त गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्