३१ जेठ २०८३, आइतबार

जो एक मतले कांग्रेस केन्द्रीय सदस्य बन्नबाट चुके

जो एक मतले कांग्रेस केन्द्रीय सदस्य बन्नबाट चुके

पूर्वमन्त्री हृदयराम थानी जम्मा १ मतले नेपाली कांग्रेसको केन्द्रीय सदस्य बन्नबाट रोकिएका छन् । पार्टी कार्यालय सानेपामा भएको मतगणनामा कर्णाली प्रदेश भूगोल तर्फको केन्द्रीय सदस्यका उम्मेदवार थानी कर्ण बुढासँग एक मतले पराजित भएका हुन्। बुढाले दुई हजार २०० मत ल्याउँदा थानीले दुई हजार १९९ मत प्राप्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्