२८ जेठ २०८३, बिहीबार

एकैपटक २५ सयभन्दा बढीलाई सरकारी जागिरको अवसर [सूचनासहित]

एकैपटक २५ सयभन्दा बढीलाई सरकारी जागिरको अवसर [सूचनासहित]

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतिय श्रेणी शिक्षक पदको पूर्तिका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ ।

बुधवार सार्वजनिक सूचना जारी गर्दै आयोगले २ हजार ५ सय ९८ पदमा दरखास्त आह्वान गरेको हो । 

इच्छुकले https://online.tsc.gov.np/मा लगइन गरी अनलाइनबाट आवेदन दिनुपर्ने आयोगले जनाएको छ ।

यस्तो छ सूचना

salt training

कमेन्ट गर्नुहोस्