०१ साउन २०८३, शुक्रबार

लोक सेवाका अध्यक्ष काठमाडौंबाहिर हुँदा न्याय सेवा आयोगको बैठक स्थगित

लोक सेवाका अध्यक्ष काठमाडौंबाहिर हुँदा न्याय सेवा आयोगको बैठक स्थगित

बुधवार दिउँसो ३ बजेका लागि बोलाइएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ ।

न्याय परिषद् सचिवालयका प्रवक्ता सहसचिव मानबहादुर कार्कीले प्रेस विज्ञप्ति जारी गर्दै बैठक स्थगित भएको जानकारी दिए ।

लोक सेवा आयोगका अध्यक्ष तथा न्याय सेवा आयोगका सदस्य माधवप्रसाद रेग्मी काठमाडौं उपत्यकाबाहिर रहेकाले बैठक स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्