०२ असार २०८३, मंगलबार

महिला घरभित्र हुँदा अंग्रेजी बुझ्ने समझदार कालो भालु ढोकामै आएपछि ... [भिडियो]

पुस ७, २०७८
महिला घरभित्र हुँदा अंग्रेजी बुझ्ने समझदार कालो भालु ढोकामै आएपछि ... [भिडियो]
प्रतिकात्मक तस्वीर

जंगली भालु गाउँ पसेपछि सबैलाई डर लाग्छ । भालु रिसालु र आक्रामक समेत हुने भएकाले त्रास नै फैलिन्छ । 

तर न्यु जर्सीको एक घरभित्र महिला रहेका बेला अंग्रेजी बुझ्ने कालो भालु ढोकामा आएको भिडियो यतिबेला यूट्युबमा भाइरल भइरहेको छ ।

ढोका खोल्दा भालु देखेपछि ती महिलाले भालुलाई नै ढोका बन्द गरिदिन आग्रह गर्छिन् तर भालुले ढोका बन्द गरिदिएको भिडियोमा देखिन्छ ।

भनेको मान्ने र आक्रमण नगर्ने स्वभावको भएकाले त्यो भालुलाई समझदार भालु भनेर चर्चा गरिएको छ ।

हेर्नुहोस् भिडियो –

salt training

कमेन्ट गर्नुहोस्