०९ असार २०८३, मंगलबार

ड्याट्सनले आयोजना गर्दै नेसनवाइड सर्भिस क्याम्प, विभिन्न छुट पाइने

ड्याट्सनले आयोजना गर्दै नेसनवाइड सर्भिस क्याम्प, विभिन्न छुट पाइने

ड्याट्सन नेपालले राष्ट्रव्यापी रुपमा ‘नेसनवाइड सर्भिस क्याम्प’ कार्यक्रम आयोजना गर्ने भएको छ ।

कम्पनीले २६ डिसेम्बरदेखि २८ डिसेम्बरसम्म देशभरका प्रमुख शहरहरूमा क्याम्प आयोजना गर्न लागेको हो । 

कम्पनीका अनुसार, क्याम्पमा निःशुल्क रुपमा लेबर चार्ज, टप वास सुविधा पाइनेछ । 

यस्तै ८०% सम्म एक्सेसरीजमा छुट  र नियमित सेवा र उपभोग्य वस्तुहरूमा १०% सम्म छुट पाउन सकिने कम्पनीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्