![एयरपोर्टमा पुलिसले महिलालाई थप्पड हानेपछि हंगामा ! [भिडियो]](https://lktcdn2.prixacdn.net/media/pol_AKcdDpEmjp.jpg)
विमानस्थलको सुरक्षाका लागि प्रहरी परिचालन भएका हुन्छन् तर ती प्रहरीले नै महिलालाई थप्पड हानेपछि हंगामा भएको छ ।
अमेरिकाको मियामी इन्टरनेसनल एयरपोर्टमा प्रहरीले महिलालाई थप्पड हानेका हुन् ।
महिला र पुलिसबीच बहस चल्दाचल्दै पुलिसले हात उठाएको भिडियोमा देखिन्छ । महिला कुराकानी गर्दागर्दै पुलिसको नजिक आएकी थिइन् ।
गत वर्ष भएको घटनाबारे फैसला सुनाउँदै अदालतले ती पुलिसलाई कामबाट निकाल्न आदेश दिएको छ । पुलिसले थप्पड हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
WARNING GRAPHIC ⚠️ A police officer in Miami-Dade County who slapped a woman will not be facing any criminal prosecution. Officer Antonio Clemente Rodriguez was allowed to retire and receive back pay. pic.twitter.com/2Pvw74lrr3
— Fifty Shades of Whey (@davenewworld_2) December 22, 2021