×

NMB BANK
NIC ASIA

प्रेमी रोहमनसँग छुट्टिइन् सुस्मिता

पुस ११, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउड अभिनेत्री एवं पूर्व मिस युनिभर्स सुस्मिता सेन प्रेमी रोहमन सलसँग अलग भएकी छन्। सुस्मिताले सामाजिक सञ्जाल इन्स्टाग्राममा स्टाटस लेख्दै रोहमनसँग अलग भएको पुष्टि गरेकी हुन्।

Muktinath Bank

उनीहरूको सम्बन्धका विषयमा सञ्चारमाध्यममा विभिन्न समाचार आइरहेका बेला सुस्मिताले प्रेमी रोहमनसँगको तस्बिर सेयर गर्दै अलग्गिएको पुष्टि गरेकी हुन्। ‘साथीका रुपमा हाम्रो सम्बन्ध सुरु भएको थियो। हामी अहिले पनि साथी नै छौं। रोहमनसँगको सम्बन्ध पहिले नै टुटिसकेको छ। हामीबीचको प्रेम भने अहिले पनि बाँकी नै छ’, सुस्मिताले इन्टाग्राममा लेखेकी छन्। प्रेमी–प्रेमिकाका रुपमा आफूहरू अलग्गिए पनि साथी भने सदैव रहिरहने सुस्मिताले स्पष्ट पारेकी छन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुस्मिता र रोहमनको जोडीलाई बलिउडमा निकै रुचाइएको थियो। उनीहरूबीच विवाह हुने चर्चा पनि निकै पहिलेदेखि नै चलेको थियो। सुस्मिताको दुई छोरीसँग पनि रोहमनको निकै राम्रो सम्बन्ध थियो। तर, उनीहरूको सम्बन्ध किन चिसियो भन्ने खुलासा अहिलेसम्म भएको छैन। 


Advertisment
Nabil box
Kumari

सुस्मिता र रोहमनको भेट सामाजिक सञ्जालमार्फत भएको थियो। रोहमनले इन्टाग्राममा सुस्मितालाई म्यासेज पठाएका थिए। त्यसपछि उनीहरूको भेट एक फेसन शोमा भएको थियो। पहिलो भेटमै सुस्मिता रोहमनप्रति आकर्षित भएकी थिइन्। त्यसपछि उनीहरूले लामो समय डेट गरेका थिए। रोहमन अघि सुस्मिता सेनले विक्रम भट्ट, वसिम अकरम, रणदीप हुड्डा, ऋतिक भसिन, मुदस्सर अजीजसँग डेट गरिसकेकी छन्। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x