०९ साउन २०८३, शनिबार

माओवादी केन्द्रको महाधिवेशन आज

माओवादी केन्द्रको महाधिवेशन आज

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को महाधिवेशन आज हुँदैछ ।

महाधिवेशन उद्घाटन आइतबार अपराह्न ३ बजे हुनेछ ।

चिनियाँ सर्वाेच्च नेता माओत्सेतुङको जन्मदिन (डिसेम्बर २६) पुस ११ को अवसर पारेर महाधिवेशनको उद्घाटन गर्न लागिएको हो ।

महाधिवेशनले नयाँ विचारसहितको नयाँ क्रान्तिकारी पार्टी बनाउने घोषणा गरिएको छ । महाधिवेशनलाई विचार र नयाँ राजनीतिक कार्यदिशा निर्माणमा केन्द्रित गरिने भएको छ ।

उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रमुखलाई अतिथि निमन्त्रण गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्