१६ असार २०८३, मंगलबार
माओवादी महाधिवेशन

माओवादी केन्द्रको ८ औं महाधिवेशन उद्घाटन समारोह [LIVE]

माओवादी केन्द्रको ८ औं महाधिवेशन उद्घाटन समारोह [LIVE]

नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन आइतवारदेखि काठमाडौंमा शुरू भएको छ । 

काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष समारोहमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशन उद्घाटन गरेका हुन् । 

उद्घाटन समारोहमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालगायत विभिन्न दलका नेताहरू सहभागी छन् ।

महाधिवेशनको उद्घोषण माओवादी स्थायी कमिटी सदस्य एवं अर्थमन्त्री जनार्दन शर्माले गरिरहेका छन् । 

महाधिवेशन ५ दिनसम्म चल्ने शर्माले बताए । 

salt training

कमेन्ट गर्नुहोस्