२० असार २०८३, शनिबार

सुरक्षा समिति बैठकमा राष्ट्रिय सभा निर्वाचनको सुरक्षा प्रबन्धबारे छलफल

सुरक्षा समिति बैठकमा राष्ट्रिय सभा निर्वाचनको सुरक्षा प्रबन्धबारे छलफल

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति बैठक बसेको छ । 

सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा राष्ट्रिय सभा निर्वाचनमा सुरक्षा प्रवन्धबारे छलफल भएको गृह सचिव टेकनारायण पाण्डेले जानकारी दिए । 

‘राष्ट्रिय सभा निर्वाचनमा सुरक्षाको प्रबन्ध कसरी गर्ने भन्ने विषयमा सुरक्षा समिति बैठकमा छलफल भयो,’ गृह सचिव पाण्डेले भने । 

बैठक निर्वाचनको सुरक्षा विषयमा केन्द्रित थियो । 

आगामी माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्य छान्न निर्वाचन हुँदैछ । 
 

salt training

कमेन्ट गर्नुहोस्