१७ असार २०८३, बुधबार
माओवादी महाधिवेशन

माओवादी महाधिवेशन- बन्दसत्र सञ्चालनका लागि ७ सदस्यीय अध्यक्ष मण्डल गठन

माओवादी महाधिवेशन- बन्दसत्र सञ्चालनका लागि ७ सदस्यीय अध्यक्ष मण्डल गठन

नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि ७ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । 

सोमवार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा शुरू बन्दसत्रको शुरूमा अध्यक्ष मण्डल गठन गरिएको हो । 

अध्यक्ष मण्डलमा कृष्णबहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, परशुराम तामाङ, पूर्णाकुमारी सुवेदी, परशुराम रम्तेल र रुपा महर्जन रहेका छन् । 

बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्दैछन् । आजै विधान संशोधन प्रस्ताव पनि पेश हुँदैछ । 

salt training

कमेन्ट गर्नुहोस्