२६ असार २०८३, शुक्रबार

निर्माता संघको चुनावमा सबै पदाधिकारी निर्विरोध निर्वाचित

कात्तिक २०, २०७४
निर्माता संघको चुनावमा सबै पदाधिकारी निर्विरोध निर्वाचित
काठमाडौं, १७ पुस – चलचित्र निर्माता संघको कार्यसमितिमा आकाश अधिकारीसहित सबै पदाधिकारी सर्वसम्मतले चुनिएका छन् ।

शुक्रवार सम्पन्न सभामा अध्यक्षसहित उपाध्यक्षमा गोविन्द शाही र माधव वाग्ले निर्वाचित भए । त्यस्तै रोज राणा महासचिवमा चुनिएका छन् भने छविराज ओझा सचिवमा, कोषाध्यक्षमा निर्वाचित भए । विधान संशोधनपछि निश्चल बस्नेत र सुशान्त श्रेष्ठलाई सदस्य पद तथा केशव भट्टराईलाई वरिष्ठ उपाध्यक्षमा ल्याउने तयारी छ ।

संघको सदस्य पदामा दीपकराज गिरी, निकिता पौडेल, करिश्मा मानन्धर, दीपेन्द्र के. खनाल, भानुप्रताप, चेतन सापकोटा, रोहित अधिकारी,रौनक विक्रम कँडेल, अर्जुन कुमार निर्विरोध निर्वाचित भए ।

salt training

कमेन्ट गर्नुहोस्