×

NMB BANK
NIC ASIA

तातोलाई पछ्याउँदै आक्रमण गर्ने हाइपरसोनिक क्षेप्यास्त्र चीनले पार्‍यो तयार

पुस १८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

चीनले इन्फ्रारेड होमिङ प्रविधि भएको हाइपरसोनिक हतियार बनाएको दाबी गरेको छ । 

Muktinath Bank

यस्तो क्षेप्यास्त्रले ध्वनिको गतिभन्दा कैयौं गुणा छिटो कुनै क्षेप्यास्त्र वा लडाकू विमानबाट निस्कने तातोलाई पछ्याउन सक्छ । विशेषज्ञहरूका अनुसार, अमेरिकाले सन् २०२५ सम्म पनि यस्तो हतियार बनाउन गाह्रो छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही महिनाअघि चीनले अन्तरिक्षबाट आक्रमण गर्ने हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण गरेको थियो । त्यसका विषयमा अमेरिकी सेनाका शीर्ष अधिकारीहरूले चिन्ता व्यक्त गरेका थिए । 


Advertisment
Nabil box
Kumari

चीनको रिभ्यु जर्नल एयर यान्ड स्पेसमा शीर्ष वैज्ञानिक प्राध्यापक यी शिहले यस प्रविधिका विषयमा पेपर प्रकाशन गरेका छन् । उनका अनुसार, हाइपरसोनिक गतिमा हीट सेन्सिङको काम सजिलो छैन तर चीनले यसलाई सम्भव बनाएको छ । 

Vianet communication
Laxmi Bank

यस क्षमताले चिनियाँ क्षेप्यास्त्रहरूलाई कुनै पनि लक्ष्य ध्वस्त पार्न शक्ति दिन्छ । यस्ता क्षेप्यास्त्रहरूमा अभूतपूर्व सटीकता र गति हुन्छ । अनि यिनीहरूले स्टील्थ प्रविधियुक्त लडाक्र विमान, विमानवाहक युद्धपोत र सडकमा गुडिरहेको गाडीलाई समेत ध्वस्त बनाइदिन सक्छ । 

चीन र रुस दुवैले हाइपरसोनिक क्षेप्यास्त्र बनाएर परीक्षण गरिसकेका छन् । अमेरिकाले गरेको परीक्षण चाहिँ विफल भएको छ । तर आणविक युद्ध शुरू नहुन्जेल यी हतियारहरूको व्यावहारिक महत्त्व नभएको विशेषज्ञहरूको कथन छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x