२९ असार २०८३, सोमबार

माओवादी महाधिवेशन: अध्यक्ष मण्डलका सदस्य पोख्रेलको प्रस्ताव सर्वसम्मतले पारित

माओवादी महाधिवेशन: अध्यक्ष मण्डलका सदस्य पोख्रेलको प्रस्ताव सर्वसम्मतले पारित

नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनमा अध्यक्ष मण्डलका सदस्य गिरिराजमणि पोख्रेलको प्रस्ताव पारित भएको छ । 

उनले ‘अत्यन्तै महत्त्वपूर्ण र समसामयिक’ प्रस्ताव पेश गरेका थिए । महाधिवेशनको बन्दसत्रले सर्वसम्मतले पारित भएको छ । 

माओवादीको बन्दसत्र प्रज्ञा प्रतिष्ठानको हलमा चलिरहेको छ । 

यसअघि माओवादीले पार्टीका तीन आयोगको नेतृत्व सर्वसम्मतरुपमा चयन गरेको छ । 
 

कमेन्ट गर्नुहोस्