२६ जेठ २०८३, मंगलबार

कस्तो रहला आज दिनभरको मौसम ?

कस्तो रहला आज दिनभरको मौसम ?

हाल देशमा कुनै पनि उल्लेखनीय मौसम प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार बिहान देशभर मौसम सामान्यतया सफा रहेको छ । तर उपत्यका र तराईका भूभागमा हुस्सु तथा कुहिरो लागेको छ।

 दिउँसो देशभर आंशिक बदली रहनेछ भने राति पनि त्यस्तै रहने महाशाखाको पूर्वानुमान रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्