१० साउन २०८३, आइतबार

माओवादीको केन्द्रीय कमिटीमा प्रदेश १ बाट ३२ जना

माओवादीको केन्द्रीय कमिटीमा प्रदेश १ बाट ३२ जना

नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनले प्रदेश १ बाट ३२ जना केन्द्रीय कमिटीमा परेका छन् । ३२ मध्ये १० जना भने नयाँ अनुहार रहेका छन् ।

नयाँ अनुहारमा मोरङबाट नै तीन जना परेका छन । मोरङबाट पर्नेमा गिता तिम्सिना,ममता ताजपुरिया र  अमनलाल मोदी छन् ।

धनकुटाकी धनमायाँ बिक, सुनसरीका सुरेन्द्र मेहता पाँचथरका सिता थेब, उदयपुरका मणि खम्बु, ओखलढुंगाका चम्पा कार्की झापा लक्ष्मी न्यौपाने र होमकुमारी खापुङ रहेका छन् ।

यस्तै पुराना २२ अनुहाँरमा राम कार्की,सावित्री काफ्ले, धर्मशिला चापागाई, अजम्बर काम्बाङ, पदम राई,हेमराज भण्डारी,शिवकुमार मण्डल,गोपी अछामी,रामकुमारी चौधरी, एकचन्द्र बराल,धिरेन्द्र शर्मा,इन्द्रबहादुर आङ्बो, दुर्गा चापागाईं,राजेन्द्र कार्की,सुरेशकुमार राई,रामकुमारा राई,सुदन किराती,हेमकुमार राई, समिता कार्की,दुर्गाजयन्ती राई,राजेन्द्र बस्नेत,किरण राई रहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्