०९ साउन २०८३, शनिबार

‘तिमी पुग्यौ धेरै टाढा’ [भिडियो]

‘तिमी पुग्यौ धेरै टाढा’ [भिडियो]

लोकप्रिय गायिका रजिना रिमाल र गायक नबिन खनालको नयाँ गीत ‘तिमी पुग्यौ धेरै टाढा’ सार्वजनिक भएको छ ।

यस गीतमा शब्द गणेश खड्काको रहेको छ भने संगीत नबिन खनालको नै रहेको छ ।

‘तिमी पुग्यौ धेरै टाढा’ गीतको भिडियोमा कथा बिनोद श्रेष्ठको रहेको छ ।

गीतको भिडियोमा मोडल दृश्य सुबेदी र रुशु न्यौपानेको अभिनय रहेको छ ।

शिव पुरीको भिडियोमा निर्देशन रहेको  सो गीत ‘बुढासुब्बा डिजिटल’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्