२५ जेठ २०८३, सोमबार

प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
फाइल फोटो

मन्त्रिपरिषद्को बैठक आज दिउँसो साढे १ बजे बस्ने भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको बैठकमा प्रधानमन्त्री देउवाको भारत भ्रमणका बारेमा छलफल हुन लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दएको छ ।

प्रधानमन्त्री देउवा यही पुस २५ गते भारत भ्रमणमा जाँदैछन् ।

पुस २६ गते हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा सहभागी हुन देउवा भारत जान लागेका हुन् । 

भारत भ्रमणका क्रममा उनले प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

त्यसबोहक आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका विषयमा पनि मन्त्रिपरिषद्मा छलफल हुनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्