0 shares
मौसमका कारण बिहीवार समयमै डोमेस्टिक विमान नउडेपछि त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुहरु विमानस्थलको प्रतीक्षालयमा उडान भर्न विमान कुर्दै । तस्वीर : प्रदीपराज वन्त/रासस