०२ साउन २०८३, शनिबार

मेयर रेणु दाहालको समन्वयमा चितवनका माछा व्यवसायी र प्रशासनबीच सहमति

मेयर रेणु दाहालको समन्वयमा चितवनका माछा व्यवसायी र प्रशासनबीच सहमति

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको समन्वयमा चितवनमा मत्स्य व्यवसायी र जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बीच देखिएको विवाद समाधान भएको छ ।

मेयर दाहाल, नेपाल मत्स्य व्यवसायी संघका प्रतिनिधि, सीडीओ आस्मान तामाङबीच भएको छलफलबाट सहमति जुटेको हो ।

व्यवसायी संघका अध्यक्ष खगेन्द्र सुवेदीले सहमतिका बुँदा प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्