०७ साउन २०८३, बिहीबार

२६ एसएसपीको सरुवा, को–कहाँ ? [सूचीसहित]

२६ एसएसपीको सरुवा, को–कहाँ ? [सूचीसहित]

नेपाल प्रहरीका २६ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरूको सरुवा गरिएको छ । 

जनपद प्रहरी समूहतर्फका २६ एसएसपीहरूको बिहीवार विभिन्न ठाउँमा सरुवा गरिएको हो ।

प्रहरी महानिरीक्षकको सचिवालयका एसएसपी वसन्त कुँवर महानगरीय अपराध महाशाखामा सरुवा भएका छन् । 

यस्तै प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका एसएसपी उमेश राज जोशी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ सरुवा भए । 

यस्तै महानगरीय प्रहरी कार्यालय महिला तथा बालबालिका जेष्ठ नागरिक महाशाखाका भीम प्रसाद ढकाल अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा भएका छन् । 

यस्तै प्रदेश प्रहरी कार्यालय बनेपाका एसएसपी श्यामलाल ज्ञवाली नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय समाखुशी सरुवा भएका छन् । 

 को कहाँ भए सरुवा ?

salt training

कमेन्ट गर्नुहोस्