×

Nic Asia
Marvel

बेलायतको युद्धपोत रुसको पनडुब्बीसँग ठोकिएपछि... (भिडियो)

काठमाडाैं | पुस २३, २०७८

NTC
TVS INSIDE

बेलायती जलसेनाको युद्धपोत रुसको घातक पनडुब्बीसँग आन्ध्र महासागरको उत्तरी भागमा ठोकिएको छ । शतियुद्धपछि पहिलोपटक रुस र बेलायतका जहाजहरू ठोकिएका हुन् । 

IME BANK INNEWS
morang Auto yamaha

रुसी पनडुब्बी स्कटल्यान्डभन्दा २०० माइल उत्तरतर्फ पानीमुनि तैरिरहेको बेलामा बेलायतको एचएमएस नर्थम्बरल्यान्ड त्यसलाई खोज्दै पुगेको थियो । उक्त पनडुब्बीले इन्टरनेट प्रवाह गर्ने समुद्रमुनिको तार काटिदिने आशंका गर्दै बेलायती जहाज पठाइएको थियो ।


Advertisment
NMB BANK
Saurya island

उक्त जहाजमा ध्वनि सुन्ने यन्त्र पनि जडान गरिएको थियो । पनडुब्बीको गतिविधिबाट आउने ध्वनि त्यसले सुन्ने अपेक्षा थियो । 

बेलायती जहाजमुनि रुसी पनडुब्बी आइपुगेको थियो । पनडुब्बी ठोकिएपछि बेलायती जहाजको ध्वनि यन्त्रमा क्षति पुगेको थियो र बेलायती क्रुले मिसन त्यागेर मर्मतका लागि जलसेना अड्डामा फर्किनुपरेको थियो । 

Vianet communication
Maruti inside

रुसी पनडुब्बी जानीजानी भन्दा पनि दुर्घटनावश ठोकिएको विश्वास गरिएको छ । 
 

NLIC
TATA Below
जेठ ३, २०७९

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभले आफूहरूको विजय हुने तथा सबै लक्ष्य पनि पूरा गर्ने बताएका छन् ।  न्यु होराइजन्स नामक कार्यक्रममा बोल्दै पेस्कोभले युक्रेनमा रुसले चलाएको सैन्य क...

जेठ ३, २०७९

फिनल्याण्डका सांसदहरूले मङ्गलबार रूसी आक्रामणविरुद्धको अभियानमा देशलाई उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) मा सहभागी गराउने पक्षमा बहुमतले मतदान गरेका छन् ।  यसले आगामी दिनमा फिनल्याण्डलाई नाटो सदस्यताका...

जेठ ३, २०७९

भारतको पवित्र तीर्थनगरी बनारसमा रहेको ज्ञानवापीमा हिन्दूहरूले सर्वे गर्नुपर्ने माग राखेका छन् ।  काशी विश्वनाथ मन्दिरसँगै रहेको उक्त मस्जिद बनाउनका लागि मन्दिर भत्काएर निस्केका सामग्रीको उपयोग गरिएको हिन्दू...

जेठ ३, २०७९

जापानमा ५.६ म्याग्निच्युडको भूकम्प गएको छ । देशको कत्सुरा भन्ने ठाउँमा मङ्गलबार भूकम्प गएको अधिकारीहरूले जनाएका छन् ।   “ग्रिनविच मिनटाइम” (जीएमटी) अनुसार बिहान बजेर ४ मिनेट ५३ सेकेण्ड जाँद...

जेठ ३, २०७९

युक्रेनले खेर्सनको आवासीय क्षेत्रमा प्रहार गरेको १० वटा क्षेप्यास्त्रलाई रुसी वायु प्रतिरक्षाले बीचैमा रोकेको रुसको रक्षा मन्त्रालयले जनाएको छ ।  त्यससँगै मरिउपोलस्थित आजोभस्टालमा रहेका २६५ युक्रेनी सैनिकहरू...

जेठ ३, २०७९

रूसको हवाई आक्रमणमा परी यूक्रेनमा मङ्गलबार थप आठ जनाको मृत्यु भएको छ । यूक्रेनका सैनिकहरुको आधार क्षेत्र रहेको ग्रामिण क्षेत्रमा लक्षित गरी भएको आक्रमणमा परी उनीहरूको मृत्यु भएको जनाइएको छ ।   डेसन...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

नेता मात्र खराब कि हामी पनि ?

नेता मात्र खराब कि हामी पनि ?

बैशाख १८, २०७९

‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...

ad
x