०२ असार २०८३, मंगलबार

इन्डियन आइडल पवनदीप नेपाल आउने

पुस २४, २०७८
इन्डियन आइडल पवनदीप नेपाल आउने

इन्डियन आइडल ‘पवनदीप राजन’ नेपाल आउने भएका छन्। माघ १ गते ठमेलस्थित ’एलओडी’ क्लबमा हुने कार्यक्रमका लागि उहाँ नेपाल आउन लागेका हुन्।
पनवदीप १२औँ संस्करणको इन्डियन आइडल विजेता  हुन्।  क्लबका  निर्देशक  रविन  श्रेष्ठले अङ्ग्रेजी  वर्षको  सुरुवातीमा  इन्डियन  आइडल पवनदीप  ल्याएर  नेपाली  दर्शकलाई  मनोरञ्जन  दिन लागिएको जानकारी दिए । गोरखापत्रमा खबर छ।

salt training

कमेन्ट गर्नुहोस्