२३ असार २०८३, मंगलबार

पिठ्युँमा दाउराको भारी अनि जोखिमपूर्ण यात्रा

पिठ्युँमा दाउराको भारी अनि जोखिमपूर्ण यात्रा

पिठ्युँमा दाउराको भारी र हातमा पानीको बोतलसँगै जोखिमपूर्ण काठको लाप्को (काठको पुल) पार गरेर घर फर्कँदै गरेकी डोल्पाको मुड्केचुला गाउँपालिकास्थित मालुवाकुना बस्ने स्थानीय वृद्ध महिला । झोलुंगे पुल नहुँदा स्थानीय दैनिक जोखिम मोलेर आवतजावत गर्ने गर्दछन् । तस्वीरः रामचन्द्र न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्