२९ असार २०८३, सोमबार

कश्मीरमा भारतीय सैनिकहरूले गरे खुकुरी डान्स (भिडियो)

पुस २५, २०७८
कश्मीरमा भारतीय सैनिकहरूले गरे खुकुरी डान्स (भिडियो)

कश्मीरको कुपवाडामा हिउँ जमेको स्थानमा भारतीय सैनिकहरूले खुकुरी डान्स गरेको भिडियो सार्वजनिक भएको छ । 

समाचार संस्था एएनआईले भारतीय सेनालाई क्रेडिट दिँदै भिडियो आफ्नो ट्विटर अकाउन्टमा अप्लोड गरेको हो । 

त्यस्तो चिसो ठाउँमा खुकुरी घुमाउँदै सैनिकहरूले फनक्क घुमेर नाचेको देख्दा मानिसहरू छक्क परेका छन् । शौर्यको प्रदर्शनका लागि उनीहरू खुकुरी लिएर नाचेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्