२२ जेठ २०८३, शुक्रबार

स्वास्थ्य सतर्कता र पूर्वतयारीबारे जिल्ला प्रशासनमा छलफल

पुस २६, २०७८
स्वास्थ्य सतर्कता र पूर्वतयारीबारे जिल्ला प्रशासनमा छलफल

कोरोना संक्रमणको जोखिम फेरि बढ्न थालेपछि त्यसको रोकथाम र नियन्त्रणका उपायबारे काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयका अधिकारीहरू आन्तरिक छलफलमा जुटेका छन् । कोरोना संक्रमितको संख्या क्रमशः बढ्दै गएपछि पूर्वसतर्कता अपनाउनेबारे तीनवटै जिल्ला प्रशासन कार्यालयका अधिकारीले छुट्टाछुट्टै आन्तरिक तयारी अघि बढाएका हुन् । कोरोना संक्रमण बढ्दै गएमा प्रशासनको भूमिका कस्तो हुनुपर्दछ भन्ने विषयमा सोच्ने, विगतको समीक्षा गर्ने र सम्भावित उपायबारे कुराकानी हुने क्रम शुरू भएको प्रशासनका अधिकारीहरू बताउँछन् । यद्यपि यी कुराकानी प्रारम्भिक किसिमको रहेको बताइएको छ । सुनील महर्जनले नेपाल समाचारपत्रमा खबर लेखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्