१५ असार २०८३, सोमबार

टेलिकमको ‘फोर जी’ शुरु, यसरी गर्नुहोस् एक्टिभेट

कात्तिक २०, २०७४
 टेलिकमको ‘फोर जी’ शुरु, यसरी गर्नुहोस् एक्टिभेट

काठमाडौं, १७ पुस– नेपाल टेलिकमले ‘फोर जी’ इन्टरनेट सेवा सुरुवात गरेको छ । काठमाडौंको होटल सोल्टीमा एक विशेष कार्यक्रम आयोजना गरेर टेलिकमले ‘फोरी जी’ सेवा सुरु गरेको हो ।

टेलिकमका अनुसार पोष्टपेड फोनमा मात्रै हाललाई ‘फोर जी’ चल्ने छ । प्रिपेड सीममा यो सुविधा जोडिएको छैन ।

फोर जी सेवा एक्टिभेट गर्नको लागि स्टार ४४४ ह्यास कल गर्नुपर्ने छ । तर ‘फोर जी’ चल्नको लागि मोवाइलको क्षमता भने हुनुपर्छ । हाललाई यो सेवाबाट काठमाडौं र पोखराका तीन लाख ५० हजार ग्राहक लाभान्वित हुने छन् ।

salt training

कमेन्ट गर्नुहोस्