२८ जेठ २०८३, बिहीबार

बढ्दै कोरोना संक्रमण, एकैदिन थपिए ३०७५ संक्रमित

बढ्दै कोरोना संक्रमण, एकैदिन थपिए ३०७५ संक्रमित

पछिल्लो २४ घण्टामा ३०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ३६ नमूना परीक्षणमध्ये २४४८ पीसीआर र ६२७ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ६०९ छ । 

मन्त्रालयका अनुसार थप २७८ जना संक्रमणमुक्त भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्