बलिउडकी चर्चित अभिनेत्री मौनी रोय विवाह बन्धनमा बाँधिदै छिन् ।
उनले दुवईमा रहँदै आएका आफ्ना प्रेमी सूरज नाम्बियारसँग जनवरी २७ मा बिहे गर्ने तयारी गर्दैछिन् ।
उनको विवाहको तयारी अन्तिम चरणमा पुगिसेको भारतीय सञ्चार एजेन्सीहरुले बताएका छन् ।
गोवामा उनको विवाह हुने बताइएको छ ।
गोवाको एक पाँच तारे होटलमा उनको बिहे हुने बताइएको छ ।