२६ असार २०८३, शुक्रबार

पतिको कारमा कण्डम भेटेपछि पत्नीले गरिन् यस्तो हर्कत !

पुस ३०, २०७८
पतिको कारमा कण्डम भेटेपछि पत्नीले गरिन् यस्तो हर्कत !

एक पत्नीले आफ्नो पतिको नराम्रा बानीहरू सामाजिक सञ्जाल फेसबूकमा शेयर गरिन् । 

पत्नीले पतिको कारमा आफूले ‘कन्डोम’ फेला पारेको बताएकी छिन् ।

उनका पतिले सो कन्डोम अरु कुनै युवतीको साथ प्रयोग गर्न लागेको पत्नीले आरोप समेत लगाइन् ।

यसपछि उनले पतिको गलत हर्कतविरुद्ध बोल्ने योजना रचिन् । 

डेली स्टारको रिपोर्ट अनुसार, यो  युवतीले कन्डमका प्याकेटलाई खुर्सानीको धुलोमा डुबाइन् र घाममा सुकाइन् । र पतिको कारमै राखिदिइन् ।

केही समयपछि उनका पति बाहिर निस्किए । 

केही समयपछि युवतीलाई फोन आयो । 

युवतीलाई आफ्नै साथीले फोन गरेकी थिइन् ।

साथीको फोनले युवति झसंग भइन् । 

साथीले उनलाई बताइन् की, उनले उनको प्रेमीसँग शारीरिक सम्बन्ध राखेकी थिइन् । त्यसको केही समयमा नै प्रेमी प्रेमिका दुवैको योनांगमा जलन भएको थियो । 

साथीले भने युवतीलाई यसको औषधि जान्नका लागि फोन गरेकी थिइन् । 

केही समयपछि उनका पति घर फर्किए । युवतीले पतिलाई ‘डिभोर्स’ दिइन् ।  

salt training

कमेन्ट गर्नुहोस्