×

X
Dabur
Nic Asia
Marvel

‘ए’ डिभिजन लिगका खेल हेर्न अब खोप कार्ड अनिवार्य

काठमाडाैं | पुस ३०, २०७८

TVS INSIDE

शहीद स्मारक ‘ए’ डिभिजन लिगका खेल हेर्न अब खोप कार्ड अनिवार्य गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को लिग कमिटीले यस्तो निर्णय गरेको हो । 

IME BANK INNEWS
morang Auto yamaha

अब दर्शकले रंगशालामा प्रवेश गर्नुअघि कोरोनाविरुद्ध लगाइएको खोपको कार्ड अनिवार्य देखाउनुपर्नेछ । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

देशमा कोरोना संक्रमितको संख्या बढेपछि खोप लगाएका दर्शकलाई मात्र रंगशालामा प्रवेश गर्न दिने निर्णय गरिएको एन्फाले जनाएको छ । दर्शक रंगशाला प्रवेश गर्दा उनीहरूको तापक्रम पनि लिइने एन्फाको भनाइ छ । 

शुक्रवारदेखि शुरू हुने नवौं चरणका पहिलो खेलमा एपीएफ फुटबल क्लब र हिमालयन शेर्पा क्लब भिड्नेछन् । दोस्रो खेल मनाङ मर्स्याङ्दी क्लब र सातदोबाटो युथ क्लबबीच हुने छ ।

Vianet communication
Maruti inside
TATA Below
NLIC
साउन २४, २०७९

भारतका तिब्र गतिका बलर जसप्रित बुमराहले एसिया कप क्रिकेट २०२२ गुमाउने भएका छन् । चोटका कारण बलर बुमराहले एसिया कप क्रिकेट गुमाउने भएका हुन् । मेरुदण्डमा समस्या देखिएपछि उनी आराममा रहेका छन् । भारतले घ...

साउन २३, २०७९

नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक मनोज प्रभाकर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले सोमवार प्रभाकरलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । भारतका पूर्व अलराउण्डर प्...

साउन २३, २०७९

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका प्रशिक्षक मनोज प्रभाकरलाई १ वर्षका लागि नियुक्त गरेको छ ।  पूर्व भारतीय अलराउण्डरका साथै रणजी ट्रफी विजेताका प्रशिक्षक सम...

साउन २३, २०७९

नेपाल रिङ रेस्लिङ संघ र जापानस्थित ०१ जापानबीच नेपालमा रेस्लिङ खेलको तालिम सञ्चालनसम्बन्धी सम्झौता भएको छ । लैनचोरस्थित रिङ रेस्लिङ एकेडेमीमा भदौ १५ गतेदेखि ६ महिने विशेष व्यवसायिक रिङ रेस्लिङ तालिम सञ्चालन गर्...

साउन २३, २०७९

साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा विजयी शुरूआत गरेको छ । आइतवार राति वेस्ट ह्याम युनाईटेडलाई २-० गोलले हराउँदै सिटीले नयाँ सिजनको सुखद शुरूआत गरेको हो । वेस्ट ह्यामको मैदान...

साउन २३, २०७९

भक्तपुरका बेसबल खेलाडीहरूले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रियस्तरको क्याचबल क्लासिक प्रतियोगितामा सहभागिता जनाएका छन् । जापान व्यावसायिक बेसबल खेलाडी संघ र फुकुसिमा बेसबल परियोजनाले आयोजना गरेको ‘...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

ad
x