०६ साउन २०८३, बुधबार

बढ्दै कोरोना संक्रमण, काठमाडौं उपत्यकामा एकैदिन थपिए २६०७ संक्रमित

बढ्दै कोरोना संक्रमण, काठमाडौं उपत्यकामा एकैदिन थपिए २६०७ संक्रमित

पछिल्लो केही दिन यता देशभर कोरोना संक्रमितको संख्या बढिरहेको छ । काठमाडौं उपत्यकामा मात्रै थप २६०७ जनामा संक्रमण पुष्टि भएको छ । 

काठमाडौं जिल्लामा १९१३, ललितपुरमा ३७७ र भक्तपुरमा ३१७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा देशभर ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्