१५ असार २०८३, सोमबार

एमबीबीएसको भर्ना र शुल्कबारे शिक्षा मन्त्रालयको यस्तो निर्णय

एमबीबीएसको भर्ना र शुल्कबारे शिक्षा मन्त्रालयको यस्तो निर्णय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एमबीबीएस कार्यक्रममा विभिन्न शिक्षण संस्थामा विद्यार्थी भर्ना, शुल्क तथा नियमित पठनपाठनका सन्दर्भमा विभिन्न निर्णय गरेको छ ।

मन्त्रालयमा राष्ट्रिय चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, काठमाडौं मेडिकल कलेज, नोबेल मेडिकल कलेज, अभिभावक र विद्यार्थीको सहभागितामा बैठक बसेर निर्णय गरिएका छन् ।

मन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्सालले प्रेस विज्ञप्ति जारी गर्दै निर्णयबारे जानकारी गराएका छन् ।

यस्तो छ प्रेस विज्ञप्ति –

salt training

कमेन्ट गर्नुहोस्