×

Dabur
Nic Asia
Marvel

चन्द्रमामा लुकेको छ रहस्यमय महासागर ! वैज्ञानिकहरूको यस्तो खुलासा

काठमाडाैं | माघ २, २०७८

TVS INSIDE

विश्वभरका वैज्ञानिकहरू चन्द्रमामा पानीको खोजीमा लागेका छन् । यसैबीच, वैज्ञानिकहरूले एक चकित पार्ने खुलासा गरेका छन् । वैज्ञानिकहरूले शनि ग्रहको एउटा चन्द्रमामा पानीको चिन्ह रहेको दाबी गरेका छन् । 

morang Auto yamaha

सौर्यमण्डलको दोस्रो ठूलो ग्रहको चन्द्रमामा ३२ किलोमिटर बाक्लो हिउँको तह रहेको उनीहरूको भनाइ छ ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

खगोलविद्हरूका अनुसार शनिको यो चन्द्रमाको नाम मिमास हो, जसमा हिउँको तह मुनि रहस्यमय महासागर पनि रहेको छ । मिमास एउटा ठूलो चन्द्रमा हो जुन शनि ग्रहको सबैभन्दा नजिक छ, जुन ३९५  किमीको छ । 

यो गुरुत्वाकर्षणका कारण सबैभन्दा गोलाकार र सबैभन्दा सानो आकाशीय पिण्ड हो । तस्वीरहरूको विश्लेषणले मिमास चन्द्रमामा तरल पानीको संकेत नभएको विज्ञहरू बताउँछन् । जानौं शनिको चन्द्रमाबारे वैज्ञानिकहरूले के भनेका छन् ।

Vianet communication
Maruti inside

कोलोराडोको साउथवेस्ट रिसर्च इन्स्टिच्युटको सिमुलेशनले चकित पार्ने जानकारी दिएको विज्ञहरूले बताएका छन् । चन्द्रमामा हिउँको बाक्लो तहमुनि लुकेको महासागर रहेको दाबी गरिएको छ । 

सन् २०१४ मा नासाको क्यासिनी अन्तरिक्ष यान अनुसन्धानले चन्द्रमाको सतहमा पानी हुन सक्ने खुलासा गरेको थियो, तर अहिलेसम्म यसको पुष्टि भएको छैन ।

नयाँ अध्ययनमा वैज्ञानिकहरूको टोलीले यस चन्द्रमाको आकार र संरचनासँग सम्बन्धित विशेषताहरू पत्ता लगाउने प्रयास गरेको छ । यसको आन्तरिक तापले बग्ने पानीको अवस्थालाई सक्षम बनाउँछ कि भनेर हेरिएको छ । यो चन्द्रमा शनि ग्रहको छेउमा रहेको छ, जसलाई शनि आई पनि भनिन्छ ।

मिमासमाथिको सतहमा पग्लिएको कुनै प्रमाण छैन । यस नयाँ अध्ययनका प्रमुख एलिसा रोडेन भन्छिन् मिमासलाई हेर्दा यो सानो, चिसो, मरेको चट्टान जस्तो छ । मिमासलाई बरफ चन्द्रमाका साथ हेर्नुभयो भने त्यसमा महासागर छ जस्तो लाग्छ ।

Mega
TATA Below
NLIC
जेठ २२, २०७९

चीनको च्यु छ्वान उपग्रह प्रक्षेपण केन्द्रमा छाङ चङ २ एफ १४ नम्बर रकेटले शन चौ–१४ मानव अन्तरिक्ष यानलाई सफलताका साथ प्रक्षेपण गरेको चिनियाँ मानव अन्तरिक्ष कार्य परियोजनाको कार्यालयले आइतबार जनाएको छ ।  ...

बैशाख २५, २०७९

ब्रह्माण्डमा धेरै रहस्य लुकेका छन् । वैज्ञानिकहरूले समेत यी रहस्यहरुको बारेमा अहिलेसम्म पत्ता लगाउन सकेका छैनन् ।  अन्तरिक्ष सधैं मानिसहरूको लागि जिज्ञासाको केन्द्र भएको छ । लाखौं रहस्यहरू अनन्त र असीमित ब्र...

असार ४, २०७९

संसारमा हरेक दिन एलियनका बारेमा छलफल हुन्छ । कहिलेकाहीँ पृथ्वीबाहेकको ग्रहका प्राणीबारे अनौठो दाबी गरिन्छ, जसको बारेमा थाहा पाउँदा अचम्म लाग्छ ।  धेरै मानिसहरूले यूएफओ र एलियनहरू देखेको दाबी गरेका...

फागुन ५, २०७८

चीनले अन्तरिक्षमा रोबोट सर्प बनाएको र त्यसले शत्रुलाई अप्ठ्यारोमा पार्ने दाबी गरेको छ ।  चीनको एक अनुसन्धान टोलीले रोबोटिक सर्प बनाएको हो । त्यसको शक्ति, लचकता र दीर्घायुले अन्तरिक्षमा खोज गर्न मद्दत गर्छ ।&...

माघ २८, २०७८

चीनका अनुसन्धाताहरूले ६जी प्रविधिमा काम गरिरहेका छन् । यसैबीच उनीहरू नयाँ पुस्ताको ताररहित सञ्चारमा चीनलाई अमेरिका तथा अन्य मुलुकभन्दा निकै अगाडि पार्ने गरी डेटा स्ट्रीमिङमा निकै अघि बढिसकेको पाइएको छ । ...

बैशाख २९, २०७९

संसारमा एलियनहरूबारे विभिन्न दाबीहरू गरिएको छ ।  मानिसहरूले पृथ्वीमा एलियन र यूएफओहरू देखेको दाबी गर्छन् ।  केही मानिसहरूले ब्रह्माण्डमा एलियनहरू छन् भनी दाबी गर्छन्, जबकि धेरै मानिसहरूले यी ...

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

असार २२, २०७९

‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

ad
x