२८ असार २०८३, आइतबार

जान्हवी कपूरले उडाइन् होश !

माघ ३, २०७८
जान्हवी कपूरले उडाइन् होश !

बलिउड अभिनेत्री जान्हवी कपूर आजकल खुबै अंगप्रदर्शन गर्न थालेकी छन् । 

अभिनयबाट खासै प्रभावित पार्न नसकेकी जान्हवी कपडा खोलेर प्रशंसकहरूलाई लोभ्याउन खोजिरहेकी छन् । 

हालै उनले इन्नरवेयर देखिने गरी छोटो टप र कट्टु लगाएर फोटो खिचाइन् । उनका हट तस्वीरहरू इन्टरनेटमा भाइरल भइरहेका छन् । 

डीप नेकलाइन भएको टपसँगै ब्लू डेनिम शर्ट्स लगाएर जान्हवीले आफ्ना कसिएका जाँघ देखाइन् । मिनिमल मेकअपका साथ उनले लूक राखेकी छन् । 

त्यसबाहेक उनले पिंक कलरको स्विमसुटमा कर्भी फिगर पनि देखाएकी थिइन् । वन शोल्डर स्विमसुटमा उनको मिडरिफ देखिएको छ ।


salt training

कमेन्ट गर्नुहोस्